About the author
सिद्धिचरण श्रेष्ठ
बि सं १९६९ मा लान चाह्यौं आज, पूर्वी नेपालको ओखलढुगां मा । लगभग आजभन्दा १०६ वर्षअघि नेपाली साहित्यका मुर्धन्य व्यक्ति युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भएको हो । हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ, हुन त गतेका हिसाबले जेष्ठ ९ मा युगकवि को जन्मजयन्ती पर्ने हो तर यसवर्षको मलमासका कारणले तिथी सरेर असार ४ मा पर्न गएको छ । यस वर्षको जेष्ठ शुक्ल पञ्चमीका दिन पर्न गएको युगकवि को जन्मजयन्तीको चर्चा गर्न चाह्यौं ।