About the author

डा.वासुदेव त्रिपाठी

वासुदेव त्रिपाठीको जन्म बाबु प्रेमदत्त त्रिपाठी र आमा गोमादेवीका सुपुत्रका रूपमा वि.सं. १९९९ साल चैत्र १३ गते भानुनगर, तनहुँ जिल्लामा भएको हो। उनले नेपाली विषयमा नै त्रिभुवन विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि प्राप्त गरेका छन्।












BOOKS BY AUTHOR