About the author
आशुकवि शम्भु प्रसाद ढुम्याल
शम्भूप्रसाद ढुंगेल नेपाली भाषामा 'आशु कवि'का रूपमा चिनिन्छन्। धाराप्रवाह कविता लेख्न सक्ने भएकाले उनले यो उपाधि पाएका हुन्। यिनले गीतका साथसाथै गजल हरू पनि लेखेका छन्।
उनी मोतिराम भट्ट भन्दा पछिका र लेखनाथ पौड्याल भन्दा अघि का शसक्त कवि का रूपमा चिनिन्छ ।