About the author

नवराज सुब्बा

डा. नवराज सुब्बा en: Nawa Raj Subba) कवि, गीतकार तथा निबन्धकार हुन्।[१][२][३][४] मानवता, राष्ट्रियता तथा सीमान्तकृत समुदायका आवाज बोकेका उनका रचना सरल, सरस र सबल ढङ्गले नेपाली साहित्य र संगीत जगतमा मुखरित छन् ।[५][६][७] उनी गायक पनि हुन्।[८][९] उनी एक दक्ष जनस्वास्थ्यकर्मी तथा शोधकर्ता पनि हुन् ।[१०] उनले नेपालका विभिन्न जिल्लामा जनस्वास्थ्य व्यवस्थापनमा तीन दशक भन्दा बढी काम गरे । उनमा बहुमुखी प्रतिभा छ ।[११] उनको जन्म सन् १९६१ अक्टोबर १ मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो ।












BOOKS BY AUTHOR