About the author

हरिप्रसाद शर्मा आचार्य

मौर्य सम्राट अशोकले करिब २२ सय वर्षअघि लुम्बिनी आएर आफ्नो नाउँको स्तम्भ ठड्याउँदै यो ठाउँलाई गौतम बुद्धको जन्मस्थलका रूपमा चिनाएका थिए। चित्रकार हरिप्रसाद शर्माले बनाएको योसहित अन्य पेन्टिङहरू हामीले यहाँ उनकै अनुमतिमा प्रकाशन गरेका हौं।












BOOKS BY AUTHOR