प्रमिथस

लक्ष्मीप्रसाद देवकोटा |

प्रमिथस लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको महाकाव्य हो । ग्रीक राजकुमार प्रमिथसको कथालाई आधार बनाएर लेखिएको यो महाकव्य तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको हो । पृष्ठ संख्या १८९ भएको उक्त पुस्तक विक्रम सम्वत २०२८ मा प्रकाशित भएको हो ।

LANGUAGE: Nepali
CATEGORY: Poetry
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)