पृथ्वीराज चौहान

महाकवि लक्ष्मीप्रसाद देवकोटा |

महाकवि लक्ष्मीप्रसाद देवकोटा हालसम्म अप्रकाशित रहेको तर बेलाबखत विभवन्न कुरो उठाक्इने गरेकाे महाकाव्य पृथ्वीराज चौहान प्रकासित गर्न पाउँदा हामीलाइ विशेष हर्पानुभूति भएको छ। पृथ्वीराज चौहान अथवा राई पिथौरा (सन् ११७८-११९२) चौहान वंशका हिन्दू क्षत्रीय राजा थिए । उनी १२ औँ सदीको उत्तरार्धमा अजमेर (अजयमेरु) र दिल्लीका राजा थिए। भारतको अन्तिम हिन्दूराजाका रूपमा प्रसिद्ध पृथ्वीराज १२३५ विक्रम संवतमा पन्ध्र वर्ष (१५)को उमेरमा राजा भएका थिए ।

LANGUAGE: Nepali
CATEGORY: Novels - Philosophy
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)