म्हेन्दु यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँघे नीलो मोहनी छ, जो गोसाइथाातिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा अार्य संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानिमा अमरत्वको सकेत दिलाएर वनचरी र झर्नाहश्रको स्वरमा बोलेको सुनिएला भन्ने अासा गरिन्छ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424