नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘जंगबहादुरको बेलाइत यात्रा’ कृति र सो यात्राको प्रभावबारे बहस गरिएको छ ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424