यी २०२ अोटा ठट्ठा सबै मैले नै सिर्जना गरेका होइनन् । अनेकतिर चहारेको छु म यिनलार्इ जम्मा पार्न। अरू नै समाजमा ,विभिन्न परिस्थितिमा जन्मिएका जोक्सहरू पनि मैले नेपाली पारेर पस्केको छु यहाँ।हप्तैहप्ता ललितधारा मा छाप्ने एउटा ठट्ठा पुरयाउनु सजिलो हुन्नथ्यो, सकसै पर्थ्यो भनुँ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424