चमेलीको बास्ना

रामबाबु सुवेदी |

चमेली सुनको गहना लगाएर विद्‌यालय जान थाली । उसमा घमन्ड चढ्‌न थाल्यो । उसको मन गहना र सतही कुरामा एकोहो रियो । उसका साथीहरू उबाट टाढा हुँदै गए ।

LANGUAGE: Nepali
CATEGORY: Children's Storybooks
SUBJECT: Nepali
GRADE: 5
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)