About the author
कनकमणी दीक्षित
कनकमणी दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारबाट खटिएको प्रहरी टोलीले दीक्षितलाई शुक्रबार दिउसो पक्राउ गरेको दीक्षित निकट श्रोतले जनाएको छ।
तर अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले भने यसबारे खुलाउन चाहेनन्। ‘अख्तियारले दैनिक आफ्नो काम गरिरहेको छ, छानविन र अनुसन्धानकालागि कसैलालाई नियन्त्रणमा लिनु नियमित प्रक्रिया हो।’