काठमाडौँ-सन्धि

कनकमणी दीक्षित |

काठमाडौँ-सन्धिको यो प्रकाशन रातो बङ्गला किताबबाट २०५५ सालमा प्रकाशित काउबूढी र अरू कथा कथासङ्ग्रहमा भएको कथाको ‘विस्तारित तथा समय–सान्दर्भिक’ रूप हो। हुन त यस पुस्तकमा बताएअनुसार काठमाडौँमा चङ्गा उडाउने प्रथाको इतिहास आधिकारिक होइन तर आशा छ, पाठकहरूले यहाँ वर्णन गरिएको किंवदन्तीलाई सहि अर्थमा लिनेछन्।

LANGUAGE: Nepali
CATEGORY: Others
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)