जय भुँडी भैरव अर्याल हास्यव्यङ्ग्य निबन्ध मूल मर्म समाजमा विद्यमान असमानता र सामाजिक शोषणप्रति व्यङ्ग्य, समाजमा निम्नवर्ग र उच्च वर्गबिच द्वन्द्व रहेको, समाजमा असमानता तथा विभेद अन्त्य नभएसम्म द्वन्द्व चलिरहने, मानिस यो द्वन्द्व निराकरणमा भन्दापनि अनुयायी बनेका, यस्तो सामाजिक संरचनप्रति तीखो व्यङ्ग्य, अतः समाजिक विभेद पर्दाफास गर्नु नै निबन्धको मूल व्यङ्ग्य।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424