जंगबहादुरकाे राजकीय यूरोप भ्रमण समेटिएको एउटा पुरानो कापी मदन पुरस्कार पुस्तकालयलाई प्राप्त हुन्छ। कापीमा न कुनै शिर्षक हुन्छ न त लेखककाे हस्ताक्षर नै। उक्त कापीमा वर्णन गरिएको घटनालाई कमलमणि दीक्षितकाे सम्पादनमा पुस्तकालयले नै प्रकाशन गरेर बजारमा ल्याउँछ। पुस्तककाे नाम जुराइन्छ 'जंगबहादुरकाे बेलाइत यात्रा'।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424