जनावरहरूको सभा

ज्ञाननिष्ठ ज्ञवाली |

यो किताबमा जनावर, मानिस र वातावरणसितको सम्बन्धको कथा छ । वसन्त याममा सबै जनावर र पन्छीहरूले आफूहरूले वातावरणका लागि गरेको योगदानका बारेमा छलफल गर्न सभा गर्ने निधो गरे । तिनीहरूले मानिसहरूलाई पनि निम्त्याए । सभामा के के भयो त ? जान्नका लागि कथा पढौ ।

LANGUAGE: नेपाली
CATEGORY: कथा
SUBJECT: नेपाली
GRADE: ४
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)







RELATED TITLES