About the author

रूद्र ज्ञवाली

वि.सं. २०२० कार्तिक १ गते गुल्मीको ग्वादीमा जन्मेका ज्ञवालीका निर्वासन कथा संग्रह (२०५८), सपना फुल्ने रातहरु गजल संग्रह (२०६१),विवरुका कथाहरु संयुक्त लेखन (२०६६) प्रकाशित रहेका छन् । अत्यन्त प्राचीन र रोचक विधा कथा मानवीय संवेदनालाई रोचक ढंगले प्रस्तुत गर्ने भएकाले यो पछिल्लो समयमा लोकप्रिय हुँदै गएको देखिन्छ ।












BOOKS BY AUTHOR