About the author

कवि शिरोमणि लेखनाथ पौड्याल

लेखनाथ पौड्याल (वि.स. १९४१ – २०२२) नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए । उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ । विक्रम सम्वत् २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो । उनको जन्मस्थल लेखनाथ नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो ।












BOOKS BY AUTHOR