आवाज

गीता केशरी |

याे मेराे "आवाज" नामक उपन्यास मा नायिकाकाे प्रधानता रहे तापनि यसले हाम्राे देशमा बालश्रम कसरी कुन तरीकाले र काँहा उपयाेग भइरहेछ र बालबालिकाहरूकाे जिवनरेखा कहाँ खिचिइ समाप्त हुन सक्छन् भन्ने कुरा सचेत गराइएकाे छ ।

LANGUAGE: Nepali
CATEGORY: Story Book
SUBJECT: Nepali
GRADE: 10
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)