सन् १९९७ , ८ मार्च देखि अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय सर्वमान्यभएदेखि यस दिनले आजसम्म निरन्तरता पाइरहेको छ । नारी दिवस कुनै खुशियालिको उत्सव नभएर सदियौँ देखि जाति, वर्ग, समाजको धर्म, सस्ंकार , नारी माथिहुदै आएको विभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन, हिसां जस्ता लैगिंक विभेद र अमानविय व्यवहार विरुद्धको आवाज हो । महिला सशक्तिकरण को अभियानलाई विश्वव्यापी रुपमा बुलन्ध पार्दै, महान् सकंल्प र अठोटको साथ जारी राखिने यात्राहो ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424