लोक साहित्यमा आफ्नो विद्यावारिधि सम्पन्न गरेका बौद्धिक व्यक्तित्व कपिलदेव लामिछानेको यस कृतिले नेपाली समाजमा प्रचलित उखान र टुक्काको खोजी मात्र गरेको छैन तिनको वर्गीकरण पनि प्रस्तुत गरेको छ। नौ अध्यायमा विभाजन गरिएको पुस्तकमा उखान र टुक्काको सैद्धान्तिक पक्षका साथै यसको बनोट र व्युत्पत्तिगत सन्दर्ण, भाषिक र सांस्कृतिक पक्ष तथा अन्य सामाजिक सन्दर्भको पनि विश्लेषण प्रस्तुत गरिएको छ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424