About the author

कपिल लामिछाने

कपिल लामिछाने नेपाली साहित्यका क्षेत्रमा २०३४ सालको ‘कामना’ शीर्षक कविताबाट प्रवेश गरेका हुन् । आख्यान क्षेत्रमा २०४२ सालको मिर्मिरे पत्रिकामा ‘मोहभङ्ग’ कथा प्रकाशित गरेर प्रवेश गरेका लामिछानेको प्रथम लघुकथा ‘कुप्राहरूको देश’ अणु (२०४४) रहेको छ । २०४४ मा अणु पत्रिकामा ‘कुप्राहरूको देश’ प्रकाशित गरी लघुकथा यात्रा आरम्भ गरेका कपिल लामिछानेका हालसम्ममा तिन ओटा लघुकथा सङ्ग्रह अन्यथा (२०५४), जलमानव (२०६१) र बोन्साइ (२०६८) प्रकाशित भइसकेका छन् ।












BOOKS BY AUTHOR