मोदनाथ प्रश्रित: केही अध्ययन

कपिल लामिछाने |

मोदनाथ प्रश्रित (जन्म वि. सं. १९९९) नेपाली साहित्यकार र राजनीतिक व्यक्ति हुन्। नेकपा(एमाले) सँग संबद्ध प्रश्रित वि. सं. २०५५ मा शिक्षा मन्त्री भएका थिए।

LANGUAGE: Nepali
CATEGORY: Others
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)