अक्षर

कपिल लामिछाने |

बालक भाेलिका कर्णधार हुन् । उनीहरूकाे व्यक्तित्व विकासमा बालसाहित्यकाे महत्वपूर्ण भूमिका रहेकाे हुन्छ ।यसैलार्इ ध्यानमा राखेर हामीले बालसाहित्यकाे प्रकाशनमा जाड दिँदै अाएका छाैँ। यसै क्रममा प्रस्तुत (अक्षर) अाएकाे छ । (अक्षर) कपिल लामिछानेद्धारा लिखित पाँच बालकथाकाे सङगलन ह ।

LANGUAGE: Nepali
CATEGORY: Story Book
SUBJECT: Monthly Reading Book
GRADE: 7
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)