पुस्तकको विषयवस्तु आठ दशकअघिको गुजरातको एउटा सानो नगरबस्तीको शैक्षिक परिवेशमा आधारित छ। बालसाहित्य, बाल-शिक्षण, बाल-मनोविज्ञान आदि विधामा १५० भन्दा बढी पुस्तक लेखिसकेका गिजुभाई सुस्त गतिमा काम गर्ने मानिस देख्दा दिक्क हुन्छन्। उनी घोक्ने-घोकाउने विधिलाई विस्थापित गर्न नयाँ शिक्षण विधिको प्रचारसँगै शिक्षक, अभिभावक र शिक्षा-प्रशासकहरूलाई प्रशिक्षित गर्नु जरुरी ठान्छन्।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424