कर्मले बने बुद्ध

प्रा. डा. कपिल लामिछाने |

सिद्धार्थ गौतम दरबार र राजपाट छोडी भिक्षु भई हिँडेकोले हामीलाई लाग्नसक्छ, बुद्धले संसारबाट विमुख हुन मात्रै सिकाएको होला, निराश हुन मात्रै सिकाएको होला । उनको शिक्षा भौतिक, व्यापारिक उन्नतिको लागि के नै काम लाग्ला र ? तर बुद्धको शिक्षा पढ्दै जाँदा थाहा पाइन्छ, उनले सधैं नै आर्थिक उन्नतिको लागि उद्यमशील रहन प्रोत्साहित गरेका थिए ।

LANGUAGE: Nepali
CATEGORY: Story Book
SUBJECT: Monthly Reading Book
GRADE: 6
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)