“नेपाली कथा र उपन्यास: सिद्धान्त र समीक्षा” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायमा चार वर्षे बि.एड. को नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको पुस्तक हो।नेपाली मूल विषय लिएर अध्ययन गर्ने सिकारूहरूलाई एकत्रित रूपमा अध्ययन सामग्री प्रस्तुत गर्ने उद्देश्य राखेर प्रस्तुत पुस्तकको लेखन भएको हो।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424