गोरखापत्र सय वर्षका १०१ कथा

कमलमणि दीक्षित |

‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि : दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन् ।उहाँ गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित हुनुहुन्छ । त्यस्तै २०७० सालमा उहाँलाई मदन पुरस्कार गठनले जगदम्बाश्री पुरस्कार प्रदान गरेकाे थियाे ।

LANGUAGE: Nepali
CATEGORY: Others
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)